बेलायतमा गल्कोटे भेला जुलाई २९ मा, आफ्नै घर बनाउन जुट्ने

लण्डन । गल्कोट समाज यूकेले बेलायतमा निर्माण गर्ने लक्ष्य लिएको गल्कोट हाउसको लागि रकम जम्मा गराउने कार्य सुरु गरिएको छ । गल्कोट हाउसको लागि अहिलेसम्म डेढ लाख पाउण्ड भन्दा बढिको सहयोग प्रतिबद्धता आइसकेको छ । जसबाट जुलाई महिनाको अन्त्यमा आयोजना हुने संस्थाको वार्षिक भेलाअघि ६० हजार पाउण्ड खातामा जम्मा गराइसक्ने योजना बनाइएको छ ।गल्कोट समाज … Continue reading बेलायतमा गल्कोटे भेला जुलाई २९ मा, आफ्नै घर बनाउन जुट्ने